Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


आज चैते दशैं मनाइँदै, शक्तिपीठहरुमा दर्शनार्थी तथा पूजा गर्नेहरुको भीड

काठमाडौं । आज बुधबार चैते दशैं । हिन्दू धर्मावलम्वीहरु बुधबार घर घरमा तथा शक्तिपीठहरुमा दुर्गा भवानीको पूजाआजा गरी यो पर्व मनाउँदैछन् । हरेक वर्ष चैत शुक्ल अष्टमीका दिनलाई नेपालीहरु चैते दशैंको रुपमा मनाउने गर्दछन् । चैत प्रतिपदाका दिनदेखि सुरू हुने चैत्र नवदुर्गाको आठौं दिन महाकालीको विशेष पूजा गर्ने गरिन्छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय…