Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्नुभएको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गर्नुभएको थियो । पौडेललाई ललितपुर…