काठमाडौं । हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड बडा दशैंमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गरिन्छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको बिहानैदेखि भिड लागने गर्छ । दशैं अवधिभरि नै मनोइच्छा पूरा हुने आस्थाका साथ विभिन्न देवीदेवताको पूजाआरधना गर्ने गरिन्छ । हिन्दूधर्मसँग सयौं पर्व र संस्कृतिहरु जोडिएर आउँछन् । सबैको आआफ्नै महत्व र विशेषता छन् । यसैमध्ये…