Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


अर्घाखाँचीका सबै पालिकामा एकादशीको मेला हेर्न बिदा

अर्घाखाँची । अर्घाखाँचीका ६ वटै पालिकाले आज हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाले आज बिदा दिएका हुन् । शिक्षण सस्था, स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा स्थानीय बिदा दिइएको जनाइएको छ । स्थानीय बिदा भनिएपनि हरिबोधिनी एकादशीमा भैलो नाच र मेला हेर्नका लागि बिदा दिइएको हो…