Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


अयोध्यामा रामको मूर्तिको प्राण प्रतिष्ठा

काठमाडौं । भगवान रामको जन्मभूमि अयोध्यास्थित नवनिर्मित राममन्दीरमा सोमबार प्राण प्रतिष्ठा गरिएको छ । भारतीय समय अनुसार १२ बजेर २० मिनेटको शुभ साइतमा प्राणप्रतिष्ठा गरिएको हो । भारत सरकारले प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रसारण गरेको थियो । हजारौ पाहुना र लाखौं भक्तजनहरु प्राण प्रतिष्ठा अवलोकनका लागि अयोध्या पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय…