Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


कांग्रेसभित्र हिन्दु राज्यको एजेन्डा सशक्त बन्दै

पार्टीका २२ केन्द्रीय सदस्य र करिब ७ सय महासमिति सदस्य हिन्दु राष्ट्र घोषणाको पक्षमा खुले काठमाडौं । नेपाली कांग्रेसभित्र महासमिति बैठकको पूर्वसन्ध्यामा हिन्दु राज्यको एजेन्डा सशक्त बन्दै गएको छ। फागुन ७–१० मा हुने कांग्रेसको विधान अधिवेशन नाम दिइएको (महासमिति बैठक) बाटै हिन्दु राष्ट्र घोषणा गरेर जाने गरी उक्त एजेन्डालाई पार्टी केन्द्रीय नेताहरू नै सशक्त रूपमा…