Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आज फागु पूर्णिमा, पहाडी तथा हिमाली क्षेत्रमा होली पर्व उल्लासपूर्वक मनाइँदै

काठमाडौं । आज फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक मनाइँदैछ । फागु (हाली) पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि…