Logo २२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025


बुढी पोल्ने अर्थात बन्ढुनी पर्व आज

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बुढी पोल्ने अर्थात बन्ढुनी पर्व धूमधामका साथ मनाइँदैछ । भगवान् श्रीकृष्णले कंशकी बहिनी पुतनालाई मारेको सम्झनामा प्रत्येक वर्ष असोज संक्रान्तिका दिन विजय उत्सवको रुपमा मनाइने परम्परा रहि आएको छ । भाद्र संक्रान्तिका दिनमा काँडा तथा रूखका हाँगाहरू र झाडीहरुद्वारा ठड्याइएको लिंगो अर्थात बुढीलाई आज सन्ध्याकालमा घरघरबाट गाईको गोठमा…