३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


पार्टी कार्यालयमा एमाले नेताहरुले होली मनाएर सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । एमाले नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले…