Logo २२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025


सयपत्री फूलले दियो तिहारको निम्तो

इलाम । फूलैफूलको पर्व तिहार आँगनमै आइपुगेको छ । यतिबेला गाउँ तथा शहरका फुलबारीमा ढकमक्क फूलेका आकर्षक सयपत्री फूलले घर तथा आसपासको वातावरणमा छुट्टै सुन्दरता थपेका छन् । रमाइलो र उत्साह अनि खुशी साटासाट गर्ने चाड तिहार नेपालीहरुको घर आँगनीमा आइसकेको छ । तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु , भाइ…