एजेन्सी । भारतको प्रयागराज महाकुम्भमा भागदौड हुँदा १५ जनाभन्दा बढीको मृत्यु भएको छ । प्रयागराजको संगम किनारमा मंगलबार राति भएको दुर्घटनामा अरु धेरै घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १० करोड मानिस सहभागी भएको अनुमान गरिएको विश्वको सबैभन्दा ठूलो धार्मिक मेलामा स्नान गर्ने क्रममा भएको भागदौडमा यो घटना भएको हो । भारतको प्रयागराजमा…