काठमाडौं । आज असोज १ गते विश्वकर्मा पूजा मेशिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । यस पर्वमा शिल्पका संकाय, कारखाना तथा उद्योगहरूमा पूजाअर्चना गर्ने गरिन्छ भने भजन किर्तन तथा नाचगान पनि गर्ने गरिन्छ । भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा दिवस मनाउने परम्परा रहेको छ…