Logo ११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026


यी हुन शनिबार खानै नहुने र गर्नै नहुने काम

काठमाडौं । हिन्दु धर्मग्रन्थ अनुसार शनिवारको दिन शनिदेवको विशेष दिन हो । यस दिन शनिदेवलाई न्यायका देवता मानेर पूजा गरिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ । ज्योतिषीहरुका अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी ठान्छन् । शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ…