२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको आराधना गरि मनाइँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदैछ । आज शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । नवरात्रको पहिलो दिन बिहीबार दशैंघर अथवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । घटस्थापना गरिएको स्थानमा…