Logo २२ मंसिर २०८२, सोमबार | Tue Dec 9 2025


सरकारले रोक लगाए पनि पशुपतिमा शतबीज छर्नेको लाग्यो घुईंचो

काठमाडौं, मंसिर २८ । सरकार र पशुपति क्षेत्र विकास कोषले रोक लगाए पनि आज बिहानै पाशपत क्षेत्रमा शतबीज छर्नेको घुईंचो लाग्यो । यद्यपि, कोषले भने पशुपतिनाथको ढोका भने बन्द गरेको थियो । पशुपति मन्दिर भित्र प्रवेश नपाए पनि धर्मावलम्बीहरुले मन्दिर बाहिरबाटै शतबीज छर्दै हिंडेका थिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका…