सिन्धुपाल्चोक । वरिपरी भव्य घना जंगलबीच एउटा ओरालो भिर । भिरको भित्ताभर कुदिएकोझै लाग्ने अनौठो कलात्मक शिला । बौद्ध परम्पराको ध्वजा पताका दर्जोले सजिएको भिरसँगैको गुफालाई झनै आर्कषक बनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा ३ भोताङ लार्केको जंगलमा रहेको अचम्मको ‘ड्राइगन गुफा’ देखेर जोकोही चकित पर्छन् । ?????? पाँचपोखरी थाङपाल गाउँपालिका ३ का तामाङ…