बैतडी । पाटन नगरपालिका–६ स्थित रामेश्वर धाममा राखिएको दानपेटिकाको पैसा चोरी भएको हो । दानपेटिका फुटाएर चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । दानपेटिका फुटाएर चोरी गरेको खबर पाएपछि प्रहरी शनिबार सो मन्दिरमा पुगेको थियो । मन्दिरको ढोका र दानपेटिका फुटाएर अज्ञात समुहले पैसा चोरी गरेको मन्दिरका…