२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


तिथि विवाद के हो ? उपाय के छ ?

केके मानन्धर काठमाडौं । यो वर्ष पनि तिथिमा देखिएको घटबढले बडा दशैं मनाउने सर्वसाधारण नागरिक अलमलमा छन् । सार्वजनिक भएको पात्रोमा १७ गते बिहीबार असोज शुक्ल प्रतिपदा उल्लेख छ । सोही दिनलाई नेपाल सम्वत तिथि बमोजिम कौलाथ्व पारु उल्लेख गरी घटस्थापना गरिएको छ । त्यस्तै, असोज २० र २१ गतेलाई दुईदिन चतुर्थी तिथि उल्लेख गरी…