Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


पशुपतिनाथ मन्दिर आजबाट खुल्ला, दर्शन गर्दा अनिवार्य मास्क लगाएर भौतिक दुरी कायम गर्नुपर्ने

काठमाडौं । आराध्यादेव पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोना महामारीको दोस्रो लरहसँगै साढे चार महिना बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको हो । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायतका मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत वैशाख १० गतेदेखि…