काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ । बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएको ‘टीबीसी जब फेयर– २.०’ बिहीबार भव्यताका साथ सम्पन्न भएको हो । जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीहरूको सहभागीता रहेको थियो । ४ सय भन्दा बढी रोजगारीका लागि विद्यार्थीहरूले अन्तक्रिया र अन्तर्वार्ता दिएका थिए ।…