अर्घाखाँची । प्युठानको सरुमारानी गाउँपालिकाले स्थानीय पाठयक्रम लागु गरिएको छ । पाठयक्रममा गाउँपालिकाको भूगोल, जनसंख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेषभूषा, धार्मिक संस्कृति लगायतका विषयबस्तु समेटेर पाठयक्रम लागु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ४ बडडाँडामा रहेको जनता माध्यमिक विद्यालयमा मात्र मगर समुदायको भाषामा पठनपाठन गराइदै आएकोमा थप अन्य…