Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


सरकारले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीमा कडाई गर्ने

काठमाडौं । सरकारले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) मा कडाई गर्दै झुटा विवरण पेश गर्नेलाई कारबाही गर्ने भएको छ । सरकारले एनओसी प्राप्त गर्न केही प्रावधानसहित नयाँ निर्देशिका जारी गरेको हाे । नयाँ निर्देशिका अनुसार विदेश पढ्न अनुमति लिने चरण, शिक्षण संस्था र विषय छनोट, विदेशी मुद्रा सटही लगायतका प्रक्रियामा कडाई गरिएको हो ।…