काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभित्र राजनीतिक चेतना विस्तार गर्दै जनतालाई जागृत तुल्याउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको छैटाैं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै उहाँले देशका गाउँ–गाउँ र टोलटोलमा रहेर राजनीतिक परिवर्तन र जनचेतना विस्तारका लागि शिक्षकले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । प्रधानमन्त्रीले शिक्षा क्षेत्र र…