स्याङ्जा । स्याङ्जाको एक विद्यालयका विद्यार्थीले खाद्य परिकारको महोत्सव आयोजना गरेका छन् । विद्यार्थीको काम पढ्ने मात्र हो भन्ने सोचलाई बदल्दै उनीहरुले खाद्य परिकारको महोत्सव आयोजना गरेर अभिभावकलाई आफैंले बनाएका खाद्य परिकार खुवाएका हुन् । विद्यालयले विद्यार्थीहरूलाई लोपोन्मुख स्थानीय परिकार बनाउन सिकाउनुका साथै बजारीकण गर्न समेत सिकाएको छ । स्याङ्जाको गल्याङ–७ स्थित नेपाल राष्ट्र माध्यमिक…