Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


डेढ दर्जन बढी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका डेढ दर्जन बढी आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित भएको छ। विद्यार्थी संगठनबीचको विवादका कारण यस्ताे अवस्था सिर्जना भएकाे हाे । त्रिविले आफू अन्तर्गतका सम्पूर्ण आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा यहि चैत ५ गतेसम्म निर्वाचन गरिसक्न निर्देशन दिएको थियो। विश्वविद्यालय अन्तर्गत ६२ वटा आंगिक र १…