Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


यस वर्षको एसईई परीक्षा आजदेखि सुरू

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरू हुँदैछ । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ र जापानमा एक गरी २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकैसाथ परीक्षा सञ्चालन हुनेछ । पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।…