काठमाडाैं । जेभियर इन्टरनेशनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरेको छ । काठमाडौंको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजले बिहीबारदेखि ‘जेभियर विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनी २०२३’ को आयोजना गरेको हो । प्रदर्शनीमा २० वटा स्टलहरु रहेका र ति स्टलहरुमा अचारसँग सम्बन्धित, व्यापार, सिंचाई सम्बन्धी, खाना सम्बन्धी र पर्यटनसँग सम्बन्धित विभिन्न प्रदर्शनी रहेको…