Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


सिल्भर माउन्टेन स्कुलद्वारा फ्रेन्च फाइन डाइनिङ रेन्टुरेन्टको सुरुवात

काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले नेपालको पहिलो फ्रेन्च फाइन डाइनिङ रेन्टुरेन्ट (प्यापिलोन रोजे)को सुरुवात गरेको छ । बुधबार कार्यक्रमको उद्घाटन नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले गर्नुभएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल समीर थापाका अनुसार प्यापिलोन रोजेको उद्घाटनले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका लागि महत्वपूर्ण कोसेढुङ्गा सावित हुने…