गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आजदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दा देशभरका हजारौं शिक्षकहरुको सहभागिता रह्यो । विद्यार्थीलाई शिक्षा प्रदान गर्ने मुख्य निकायनै आन्दोलनमा होमिएपछी देशभरका हजारौं विद्यार्थीको पठनपाठन प्रभावित हुने निश्चित छ । देशभरबाट राजधानी…