Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


आजबाट तीन दिन विद्यालय बन्द

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशभर तीन दिनसम्म विद्यालय बिदा दिन स्थानीय तह लगायत सम्बन्धित निकायलाई आग्रह गरेको छ । अविरल वर्षाका कारण विद्यालय भवनहरुमा क्षति भएको, विद्यार्थी तथा अभिभावकहरु बाढी पहिरोको चपेटामा परेको र यातायात पनि अवरुद्ध भएका कारण विद्यालय बिदा दिन स्थानीय तहहरुलाई आग्रह गरेको हो । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान…