Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सामुदायिक विद्यालयको जग्गा अन्य प्रयोजनका लागि दिन सहज गरिने शिक्षामन्त्रीको उद्घोष

काठमाडौं । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले सामुदायिक विद्यालयको जग्गा अन्य प्रयोजनका लागि दिन सहज बनाउने बताउनुभएको छ । काठमाडौको छत्रपाटी निःशुल्क चिकित्सालय विशेष कोभिड अस्पतालको निरीक्षणको क्रममा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालयका उपयोगविहीन जग्गामा अक्सिजन प्लान्ट स्थापना गर्ने जस्ता जीवनरक्षाको कार्यमा उपयोगमा ल्याउन सहज बनाइने बताउनुभयो । उहाँले कोरोना लागेपछि आफूखुशी औषधि सेवनले खतरा उत्पन्न गराएको…