काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थित धुरालसैन माबिमा १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी बिरामी परेको विद्यालयले जनाएको हो । विद्यार्थीमा रुघाखोकी, ज्वरो, पखाला, वान्ता र टाउको दुख्ने समस्या देखिएको छ । विरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको संख्या कम हुँदै गएको…