दिपेन्द्र अधिकारीकाठमाडौं, साउन १८ । कोरोना संक्रमणको जोखिम बढिरहेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले सबै खाले परीक्षा रोक्न प्रस्ताव गरेको छ । संक्रमणको तेस्रो लहर छिट्टै सुरु हुने प्रक्षेपणकाबीच मन्त्रालयले सबै खाले परीक्षा रोकी आन्तरिक मूल्यांकनका आधारमा कक्षोन्नती गर्न शिक्षा मन्त्रालयलाई प्रस्ताव गर्दैछ । यो चर्चासँगै शैक्षिक निकायहरु गम्भीर छलफलमा जुटेका छन् भने परीक्षा दिन ठिक्क…