Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


बालबालिकालाई बोझिलो बन्दै अनलाइन शिक्षण

राजधानीको त्रिनिटी कलेजमा स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) पढ्दै गरेकी मेलम्ची नगरपालिका–९, ज्यामिरेकी रशिला पुरीलाई अनलाइन कक्षा निल्नु न ओकल्नु भएको छ । मोबाइलमा डाटा लिएर अनलाइन कक्षामा सहभागी हुने पुरीलाई नेटवर्कमा आउने समस्याले कक्षा लिन कठिनाई भएकाले अनलाइन पढाइले आजित बनाएको हो । डाटाबाट इन्टरनेट राम्रो सँग नचल्दा प्राविधिक विषयको पढाइ कठिन भएको उनी बताउँछिन्…