काठमाडाैं । इजरायली सेनाले एन्क्लेभको सबैभन्दा ठूलो शहरी केन्द्रमा आफ्नो जमिन र हवाई आक्रमण तिब्र पारेपछि लगभग ७ लाख प्यालेस्टिनीहरू गाजा शहरबाट भागेको बताएको छ । सैन्य प्रवक्ता एफी डेफ्रिनले पत्रकारहरूलाई अगस्टको मध्यदेखि जब इजरायलले गाजा शहरमा आफ्नो नयाँ आक्रमण शुरु गरेको र त्यस समय यता लगभग ७ लाख बासिन्दाहरू विस्थापित भएको बताउनुभएको छ ।…