Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


बाढीपहिरो कहर : सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने अनुमान

काठमाडौं । असोज १८, १९ र २० गते र त्यसअगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने…