काठमाडौं । मेक्सिकोको सिनेटमा अमेरिकी सैन्य हस्तक्षेपका विषयमा चर्को बहसपछि सत्तारूढ मोरेना पार्टीका सिनेट अध्यक्ष गेरार्डो फर्नान्डेज नोरोना र विपक्षी पीआरआई नेता अलेजान्द्रो मोरेनोबीच हातपात भएको छ । बुधबार संसद्को बैठकपछि राष्ट्रगान गाइरहँदा विवाद चर्किएको थियो । प्रत्यक्ष प्रसारणमा दुई नेताबीच धकेलाधकेल र हात हालाहाल भएकाे हाे । विवादको जरो अमेरिकी हस्तक्षेपबारेको छलफलमा थियो ।…