Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


रुपन्देही-३ उपनिर्वाचनका आकांक्षी रविलाई भेट्न नख्खु कारागारमा

काठमाडौं । रुपन्देही–३ को आसन्न उपनिर्वाचनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको सरगर्मी बढेकाे छ । पार्टी सभापति रवि लामिछानेलाई भेट्न उम्मेदवारका आकांक्षीहरू ललितपुरस्थित नख्खु कारागार पुगेका छन्। लामिछाने हाल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। रास्वपाले आजै सचिवालय बैठकमार्फत उम्मेदवार घोषणा गर्ने तयारी गरिरहेको छ। साउन ७ देखि २१ सम्मको आवेदनमा ९ जना…