काठमाडौँ । हाल देशभरको मौसममा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभावले सामान्य बदली रहेको छ । बिहान तराईका केही स्थानमा हुस्सु समेत लागेको छ । त्यस्तै दिउँसो भने प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका…