Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


एनआरएनएमा विवाद बढ्दो, घले नेतृत्वको संरक्षक समिति विघटन

काठमाडौं । विवादै विवादको घेरामा परेको गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रीय समितिले शेष घले नेतृत्वको संरक्षक समिति र एनआरएनए उच्चस्तरीय समिति विघटन गरेको छ । एनआरएनएको ८२ औं बैठकले समिति विघटन गर्ने निर्णय गर्दै केन्द्रलाई सदस्यता शुल्क नबुझाउने अन्तर्राष्ट्रिय समन्वय परिषदमध्ये पाँच देशका राष्ट्रिय समिति पनि भंग गरी पुनर्गठन गर्ने निर्णय गरेको छ ।…