Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


एनआरएनएको निर्वाचन गतिविधि रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनका गतिविधि तत्काल रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले ९ गते छलफलका लागि दुवै पक्षलाई बोलाउँदै उक्त मितिसम्म निर्वाचनका गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । संघको निर्वाचन यही चैत १० र ११ गते…