Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


विदेशमा मुत्यु भएका नेपालीकाे शव ल्याउन चुनाैती : मन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा मुत्यु भएका नेपालीहरूको शव ल्याउन कठिनाइ भइरहेको बताउनुभएको छ । बिहीबार गैरआवासीय नेपाली संघले आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशालामा बोल्दै मन्त्री कुँवरले अहिले अरबमा मुत्यु भएका नेपाली श्रमिकको शव ल्याउनु ठूलो चुनौतीको विषय बनेको बताउनुभयो । मन्त्री…