Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


अमेरिकाद्वारा नेपालमाथिको यात्रा प्रतिबन्ध कायमै

एजेन्सी । अमेरिकाले कोरोना संक्रमणको जोखिम देखाउँदै नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले नयाँ सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान लगायतका मुलुकमा लगाइएको प्रतिबन्ध कायमै रहेको जनाएको हो । नेपालमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै सीडीसीले लेभल–४ को ट्राइभल एड्भाइजरी जारी गरेको हो ।…