Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


काबुलबाट कुवेत हुँदै काठमाडौं आएका एक जनामा कोभिड–१९ पुष्टि

काठमाडौं । अफगानिस्तानको काबुलबाट कुवेत हुँदै नेपाल आएका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ विमानस्थल अवतरण गरेका १ सय ५६ जनामध्ये एन्टिजेन परीक्षण गर्दा एक जनामा कोरोना देखिएको हो । संक्रमित व्यक्तिलाई कीर्तिपुरस्थित आयुर्वेदिक औषधालयको आइसोलेसनमा पठाइएको छ । कन्ट्याक ट्रेसिङमा परेका अन्य २८ जनालाई सुन्धारस्थित एक गेष्ट हाउसमा क्वारेन्टिनमा राखिएको…