Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


एनआरएनएको महाधिवेशन फेरि सरकारी हस्तक्षेप

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिकामाथि फेरि हस्तक्षेप गरेको छ । योसँगै एनआरएनएको नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित भएको छ । मन्त्रालयले कुमार पन्त नेतृत्वको वर्तमान कार्यसमितिलाई निर्वाचन गर्न रोक लगाएर संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ । पछिल्लो पटक एनआरएनएको महाधिवेशन मंसिर २९…