Logo ८ कार्तिक २०८२, शनिबार | Sat Oct 25 2025


भिमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

काठमाडौं । ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले आज एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि…