काठमाडौं । पशुपतिनाथ परिसरमा राममन्दिरकाे प्रवेशद्वार नजिक रहेको सती जाने बाटो अर्थात सतिद्वार छ । राणा शासनकालमा राजा महाराजाहरूको मृत्युपछि सती जाने प्रथा अनुरुप यही स्थानबाट सती जाने गरिएको किबन्दन्ती छ । सति जाने जो कोहीलाई बाजागाजा सहित जयबागेश्वरी मन्दिरबाट राममन्दिरकोे अन्तिम दर्शन गराई यही द्वारबाट आफ्ना पतिको शवसँगै बाँधेर बाटो खोलिन्थ्यो । निकै नै…