Logo ४ कार्तिक २०८२, मंगलबार | Wed Oct 22 2025


रुकुम पूर्व र रोल्पामा भूम्या पर्व मनाइँदै

काठमाडौं । मगर समुदायको बाहुल्य जिल्ला रुकुम पूर्व र रोल्पामा बुधबार भूम्या पर्व मनाइँदैछ । हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्ख्यौली पुजा–पाठ र मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् । दसैंमा जस्तै निम्तालु आदान–प्रदान, खानपिन र हर्ष उल्लासका साथ भुम्या पर्व मगर समुदायले मनाउँदै आएका छन् । रुकुम–रोल्पालीहरुको बाक्लो बस्तीमा…