७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु

काठमाडौं । मध्यपुर थिमी नगरपालिकाले भक्तपुरमा मनाइने ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ । मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा ऐतिहासिक कला भएको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिनुभयो । मंगलबार काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा…