Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


ठमेलमा बौद्ध ग्रन्थ प्रज्ञापारमिता पाठ

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा जेठो बहालको रुपमा चिनिएको लिच्छवीकालिन थंबही, ठमेलमा बौद्ध ग्रन्थ प्रज्ञापारमिता पाठ भइरहेको छ । ऐतिहासिक बिक्रमशील महाविहार, भगवान बहालमा महामंजुश्रीले लेखेको भनिएको सूवर्ण अक्षरको शतसहस्रिका प्रज्ञापारमिता पुस्तक पाठसहित पुस्तकको दुई पाना समेत प्रदर्शन गरिएको छ । नीलपत्रमा प्रज्ञापारमिता संस्कृत भाषा र रञ्जना लिपीमा लेखिएको छ । सो ग्रन्थमा २ हजार…